एउटै ब्राको मुल्य २० करोड ? (फोटो फिचर सहित)
११ कात्तिक, काठमाण्डौं । ब्रा निर्माण गर्ने चर्चित कम्पनी भिक्टोरिया सेक्रेटले आफ्ना ब्राको लागि फोटो शुट गराएको छ । चर्चित हट मोडल एलिसांडरो एमब्रोसीओलाई फुट सुट गराइएको हो ।
२० करोड ० लाख मुल्य रहेको यस ब्रा को विशेषता भनेको यसमा १ क्यारेट पिंक र यल्लो सुन तथा २० क्यारेटको डायमन्डद्वारा सजाइएको छ ।