पुनम पान्डेको धमाका (फोटो फिचरसहित)

विभिन्न कारणले चर्चामा आइरहने विकिनी गर्ल पुनम पान्डे फेरि एक पटक चर्चामा आएकी छिन् । उनले ट्वीटरमार्फत आफुले पहिलो पटक एडल्ट चलचित्रमा काम गर्ने घोषणा गरेकी छिन् ।
उनको सो चलचित्र व्यस्कहरुका लागि मात्र हुने वताएकी छिन् । उनको सो चलचित्रमा हट र केही स्पाइसी दृश्यहरु हुने छन् । पुनमले मानिसहरुले भारतीय पोर्न चलचित्रलाई मन पराएको वताउँदै आफुले यस्तो चलचित्रमा खेलेको वताएकि छिन् । आउनुहोस् हामी पनि हेरौं पुनमका केही हट र स्पाइसी तस्वीरहरुः