५० जना संग सेक्स गर्न सक्दिन ;- सन्नी

भ्रमहरु फैलीएको उनको भनाईलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएको छ । उनले दिनमा ५० जनासंग सेक्स गर्छिन् भन्ने कुरा एकदमै गलत भएको उनको दाबि छ । उनले ५० जना संग सेक्स नगर्ने र आफ्नो श्रीमान् संग मात्र सेक्स गर्ने गरेको वताएकी छिन् । उनले वास्तवमा आफूले गर्ने पोर्न फिल्ममा धेरै जसो आफ्नो श्रीमान् संग सेक्स गर्ने गरेको नत्र भने एकदमै नजिकको साथी , पुराना व्याईफ्रेन्ड र आफ्नो श्रीमान् यति संग मात्र आफूले अहिले सम्म पोर्न फिल्म गरेको दाबि गरेकी छिन् । उनलाई जिस्म टू मा लब मेकिङ सिन दिन निकै गाह्रो भएको थियो । उनको अनुसार हाम्रो पोर्न ईन्डस्ट्रिमा क्यामरा अन भएपछि काम चालू हुन्छ तर याहा फेसीयल एक्सप्रेसन देखि लिएर अन्य कुरामा मलाई निकै समस्या पर्यो ।