एउटा कुकुर २१ करोड सम्पतिको मालिक बन्यो
आफ्नो घरमा पालेको एक कुकुरलाई इटलीकि एक महिलाले आफ्नो संम्पूर्ण सम्पत्ति अर्थात करिव २१ करोड रुपयाँ उसैको नाममा राखिदिएकी छिन । ८४ वर्षीय महिला आफ्नो छोरी र नातीनातिनिहरु सँग कसार्टा शहरमा बस्तै आएकिछिन्। उनले आफ्नो वारिस नामामा लेखेको छ कि ‘उनको मृत्यु पछि संकर प्रजातिको कुकुर ‘किक्को’ लाई घरजग्गा, घडेरी र बैंक खाताको मालिक बन्ने छ’।इटलीको कानुन अनुसार घर पाल्तु जनावरहरुलाई सम्पत्तिको वारिस बनाउने कुनै कानुनी आधार छैन।त्यसैले जो व्याक्ति आफ्नो पाल्तु जनावरहरुलाई सम्पत्तिको वारिस बनाउन चाहन्छन् उनिहरुले सरकारी निकायका कर्मचारीलाई आफ्नो सम्पत्तिको रेखदेखको रुपमा नियुक्त गर्नु पर्ने कानुनी प्रावधान रहेको छ । त्यसैले वकील लूसिया एस्पोसिटोले यो जिम्मेवारी पाएकाछन्।


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं