राशिफल : २०६९ कार्तिक १ (अक्टोबर,१७ तारिख)
आज मिति २०६९ साल कार्तिक १ गते बुधबार,
तदनुसार अक्टोबर महिनाको १७ तारिखको राशिफल यस प्रकार छ ।
मेष (चू चे चो ला ली लु ले लो अ):
रमाइलो समय छइष्टमित्रसँग भेटघाट हुने दिन छ।
सन्तानको पनि आवश्यक सहयोग मिल्नेछ ।
वृष (इ उ ए वा वी वु वे वो):
कृषिजन्य कार्यप्रति रुचि जागृत हुनेछ। अरुले
गरेका कामको मूल्यांकन गर्न सहयोग पुर्याउनु पर्नेछ ।
मिथुन (का कि कु घ ङ छ के को हा) :
नयाँ कामको अवसर आउने समय छ। धातु
तथा निर्माणका सामानको प्रयोग गर्दा निराश
हुनुपर्ने छैन। भेटघाटको योग छ।
कर्कट (ही हु हे हो डा डि डु डे डो) :
अन्न वस्त्र आदि उपहारमा मन रमाउने छ । टाउको र
आँखा सम्बन्धी रोगले दुःख दिनसक्छ।सचेत रहनु ।
सिंह (मा मि मू मे मो टा टी टु टे) :
धार्मिक एवं सामाजिक कार्यमा सहभागी बन्नु पर्ला ।
मान प्रतिष्ठा वृद्धि हुने समय छ ।
कन्या (टो प पी पु ष ण ठ पे मो) :
शोक पीर चिन्ता आदि शमन हुनेछ। पारिवारिक
सहयोगबाट महत्वपूर्ण काम सम्पन्न हुनेछ ।
तुला (र री रु रे रो ता ती तू ते) :
मिष्ठान्न भोजन प्राप्त हुने समय छ। दूरदेशबाट कुनै
उपहार पुरस्कार आदि आउने छ ।
वृश्चिक (तो ना नी नू ने नो या यि यु) :
मनोरञ्जनको समय छ। इष्टमित्रबाट
पनि रसरंगको लागि आवश्यक सहयोग मिल्नेछ ।
धनु (य यो भा भी भू ध फा ढ भे) :
शिक्षण पेशालाई ज्यादा नै महत्व दिनुहोला। तपाईंले
लिएको यसै पैसा मार्फत उन्नति गर्नसकिने छ ।
मकर (जो जा जी खी खू खे खो गा गी)
मनमोहक समय आएको छ। एउटा न
एउटा कामको कुरा त्यही नै तपाईंको लागि निर्णायक
भूमिका रहनेछ ।
कुम्भ (गू गे गो सा सी सु से सो द):
मनोरञ्जनका साथसाथै भेटघाटको पनि समय छ।
सामाजिक कामको लागि लगानी गर्ने समय
यही हो जस्तो छ ।
मीन (दि दू थ भ ञ दे दो चा ची):
नयाँ कामको लागि योजना बन्नेछ। पारिवारिक
सहयोगबाट राम्रो काम गर्न सकिनेछ
भाग्योदयको समय छ ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं