सारीमा देखिए नायिकाहरु सेक्सी
बलिउड फिल्म डर्टी पिक्चर्समा बिध्याले सारि लगाएर चर्चा कमाएपछी धेरै बलिउड नायिकाले तेस्को सिको गरे ।आखिर महिलाहरु सारीमा निकै सेक्सी र राम्रा देखिने गर्छन तर अहिलेको आधुनिक ड्रेसले गर्दा महिलाहरु आधा र प्राय छोटा ड्रेस प्रयोग गरिरहेका छन् । कतिपय फेमस हुन नांगिएका छन् भने कोइ अरु लाई टक्कर दिन ।
आजकल नेपाली फिल्मका नायिकाहरुपनी सारीमा निकै सेक्सी देखिन थालेका छन् । अहिले नेपाली नारी मा सारी को महत्व बढेको देख्न पाहिन्छ ।
