रज्नीकान्त अब आइटम डान्समा
आजकल नेपाली तथा हिन्दि फिल्ममा आइटम डान्सको माग बढेर आएको छ । आइटम डान्स का लागि नायिकाहरु धेरै प्रचलित भए पनि अब पहिलो पटक बलिउडमा साउथ का प्रचलित फिल्म स्टार रज्नीकान्तले १५ करोडमा एउटा आइटम गित शुट गर्ने भएका छन् ।
अमिरले बनाइरहेका यो फिल्ममा रज्नीकान्तले पुरै १५ करोड लिएमा सो आइटम संग अहिले सम्मकै सबै भन्दा महँगो आइटम गित हुनेछ । उक्त आइटम गित फरक फरक देशका ५० भन्दा बढी ठाउमा शुट हुने अमिरले बताए। फिल्म तलाशमा अमिर खान, करिना कपुर, रानी मुखर्जी तथा थुप्रै कलाकार को भूमिका रहनेछ ।