नन्दिता केसी अब नया लुकमा

येही शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र मालतीको भट्टीकी नायिका केसीलाइ हामीले येस्तई लुकमा देख्न पाइनेछ । फिल्ममा उनको नाम सावित्री भए पनि बानि बेहोरा भने सावित्री जस्तो छैन ।उनले यस फिल्ममा घमण्डी केटि को पात्र निर्बाह गरेकी छिन् तर उनि भन्छिन, "म वास्तविक जीवन मा सावित्री नै छु।"