बिन्दासमा बिन्दास
नायिका शुष्मा कार्कीद्वारा अभिनित चलचित्र 'बिन्दास' को पहिलो हट गीतलाई सिनेखबरले Premier गरेको छ । गीतमा नायक सुशान्त कार्कीसँग सुष्माको रोमान्सलाइ रिमझिम पानीमा देखिएको छ । यस फिल्मको डबिंगको काम आजबाट सुरु हुदै छ । यस फिल्मको प्रमुख कहानी आजकलका नया युवायुवती माथि रहेको कुरा यस फिल्मका डिरेक्टर राजु केसीले सिनेखबरलाइ बताए ।
