• HOME
  • News
  • National News
  • Entertainment
  • Cinema
  • Crime
  • Amazing News
  • International
  • Health Tips
  • Binimayadar
  • Rasifal
लन्डनकी लोकप्रिय नायिका हेलेन फ्लानागानले दुबईमा गरिन आफ्नो प्रेमीसंग मजा गर्दै 




 
मुम्बई, सुपरहिट फिल्म क्रिसको सिक्वेल अर्थात् क्रिस ३ बनि सकेको छ । यो फिल्मको शुटिंग ७५% सिद्दिसकेको यस फिल्मका डिरेक्टर राकेश रोशन बताउछन । यस फिल्ममा ऋतिक रोशन, बिबेक ओब्राये, प्रियंका चोपरा तथा अन्य थुप्रै कलाकार ले अभिनय गरेका छन् ।

राकेश बतौछन हामीले अघिल्लो  ५ महिनामा फिल्मका पुरै एक्सन सिनहरु शुट गरिसक्येउ अब केहि गीतको शुटिंग गर्न बाँकि छ । फिल्म २ घण्टा तयार भैसकेको र अब आधा घण्टाको शुटिंग बाँकि रहेको उनि बतौछन । राकेश भन्छन क्रिस ३ का सबै एक्सन हलिउडको स्पाइडर म्यानका एक्सन भन्दा केहि कम छैनन् ।

क्रिस ३ को बजेट भने बलिउडका अरु फिल्म भन्दा निकै नै धेरै रहेको बताइएको छ । यस फिल्म ऋतिकले सुपर हिरो अर्थात् कृस्नाको भूमिका मात्रै होइन आफ्ना बाबुको भूमिका समेत निर्बाह गरेका छन्  ।

हलिउड अभिनेत्री एन्जेलिना जोलीले बार्षिक 30 मिलियन अमेरिकी डलर कमाइ हलिउ मा सबै भन्दा महंगी कलाकार घोसित भएकी छिन् ।

‘पैसा तिरेपछि’ भन्ने आईटम गीतमा नाचेपछि सम्झना प्याकुरेलको भाग्य खुलेको छ ।




























‘पैसा तिरेपछि’ को पुरा भिडियो >>>


साउथ कोरियाको किम्हेमा १७ तारिखमा रिलिज भएको फेसबुक चलचित्रमा  नायिका झरना थापा र निर्माता सुनिल कुमार थापा उपस्थित थिए ।


साथै उक्त चलचित्र कोरियामा रहेका नेपाली दर्शकहरुले चलचित्रकी नायिका झरना थापासँगै बसेर चलचित्र हेरेका थिए ।
भदौ ८  मा रिलिज हुने चलचित्र बिन्दासमा सुष्मा कार्कीलाई निकै नै बोल्ड अवतार मा देख्न पाइने भएको छ ।

यस फिल्मको प्रोमो केहि दिन अघि मात्रै सार्बजनिक गरिएको थियो । यस फिल्ममा सुष्मालाइ पानीले भिजेको दृश्यमा निकै कलात्मक ढंगले प्रस्तुत गरिएको छ।



बिन्दास फिल्मको गीत >>>

दिनेश डिसीको निर्देशनमा बनेको मायाज बारमा राजेश हमाल, करिश्मा मानन्धर, निशा अधिकारी सहित नयाँ नायक गजित बिष्टलाई मेन रोलमा हेर्न  पाइन्छ ।



दिनेश डिसी का अनुसार यो फिल्म अरु भन्दा बेग्लै र राम्रो बनेको छ । अहिले यो फिल्मको टाइटल गितले बजार ओगटेको छ । यो फिल्म साउन १२ गतेबाट राजधानीमा चल्ने फिल्मका  निर्देशक बताउछन ।  ल अब हेरौ मायाज बारको ट्रेलर र गीत >>

Newer Posts Older Posts Home
Recent Updates
विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं
Popular Posts
  • नायीका सौजन्य सुब्बाको सेक्स भीडियो सार्वजनिक !
  • Aajako Rashifal Jan 09, 2013
  • गोवामा चाहना मनको…(भिडियो)
  • नजाने देखि अत्यन्त खतरनाक हुनसक्छ है हस्तमैथुनको लत !!!!’हस्तमैथुनमा रमाउनेहरु साबधान!!!!!
  • हवल्दारले रुदैँ भने - मलाई फसाए हजुर
  • एनसेलको मूख्य कार्यालयमा वैद्य पक्षका कार्यकर्ताद्वारा तोडफोड
  • ''दिवस पनि कस्तो ? बगैचाभरी नांगै नांगा''
  • (Exchange Rate for 10 June, 2013)
  • आफ्नै छोराले देखेपछी आमाको कर्तुत (भिडियोसहित)
  • रेजिना विरुद्ध प्रहरीमा उजुरी, पासपोर्ट समेत जफत गर्न माग
Blog Archive
  • October (5)
  • August (116)
  • July (350)
  • June (740)
  • May (865)
  • April (733)
  • March (887)
  • February (625)
  • January (616)
  • December (132)
  • November (105)
  • October (154)
  • September (10)
  • July (46)
Copyright © 2012. Basnetg.com. All rights reserved.
Home