• HOME
  • News
  • National News
  • Entertainment
  • Cinema
  • Crime
  • Amazing News
  • International
  • Health Tips
  • Binimayadar
  • Rasifal
यही असार २९ बाट तिन नेपाली चलचित्रले बजार कब्जा गर्नेछन । ति चलचित्रहरु हुन् : मालतीको भट्टी, तँ त सारै सप्रीस नि बद्रि  र लक ।
 
चलचित्र मालतीको भट्टीलाई निर्माता प्रदिप उदयले बनाएका हुन् भने निर्देशन गणेश देभ पाण्डे ले गरेका छन भने चलचित्रमा संगीत भने नया संगीतकार काली प्रसाद बास्कोटाले दिएका छन् । मालतीको भट्टीमा भट्टी साहुनिको रुपमा नायिका रेखा थापाले अभिनय गरेकी छिन्  । मालतीको भट्टीले डुब्न लागेको रेखाको अस्तित्वलाइ माथि लान्छ या अझ तल लान्छ त्यो हेर्न त केहि छिन् कुर्ने पर्छ । रेखासंगै अर्की नायिकाको रुपमा नन्दिता केसी पनि देखिएकी छिन् । नन्दिता यो चलचित्रमा ओझ्योलमै देखिन्छिन। चलचित्रको नाम बाटै यो चलचित्र नारी प्रदान हो भनी झल्काउछ त्येही पनि नायक जीवन लुइंटेल एक मात्र पुरुष कलाकारको रुपमा देखिएका छन् ।
                 यति बेला पनि रेखा र जीवनको जोडी राम्रो संगै जमिरहेको छ । रेखा, जीवन र नन्दिताका अलावा यसमा थुप्रै अन्य हाँस्य कलाकार ले अभिनय गरेका छन् ।

अर्को चलचित्र  हो तँ त सारै सप्रीस नि बद्रि । यस चलचित्रका मुख्य नायक हुन् जय किशन बस्नेत ।  केहि समय अघि सेन्सरको झमेलामा परेको चलचित्रलाइ सेन्सर बोर्डले केहि सम्बाद हटाउने भन्दै Certiicate दिएको छ । यो चलचित्र बद्रि नाम गरेका सबैले फ्री मा हेर्न पाउनेछन भने लक् 29 असर  काठमाडौँ बाहिर  लाग्नेछ ।
बिभिन्न देशमा आयोजना हुने चलचित्र महोत्सवमा नेपाली सिनेमाहरु तिब्र रुपमा छानिन थालेका छन् । चलचित्र ‘हाईवे’ले एस्तो मौका लिईसकेको बेलामा अर्को एक नेपाली चलचित्र पनि जर्मनीको  फिल्म महोत्सवमा छानिएको खवर आएको छ ।
जयकिशन बस्नेतले सेन्सर बोर्डभित्र कण्डम फुक्दा मजाले ताली बजेको छ । सेन्सरमा पाएको झमेलाका विषयमा नायक जयकिशनले भने -’बाहुन, क्षेत्री, नेवार भन्ने शब्द नराख्न अर्डर दिएको सेन्सर बोर्डले कण्डम फुकेको दृश्यमा चाहिं केही पनि भनेन ।’
ओस्कार अवार्ड विजेता हलिउड अभिनेता अर्नेस्ट बर्गनिनको मृतु भएको छ । मृगौला ड्यामेज भएपछि  ९५ वर्षीय बर्गनिनको लस एन्जल्स स्थित एक अस्पतालमा निधन भएको हो । बर्गनिनले द डर्टी डजन, आइस स्टेशन जेब्रा, मेकहेल्स नेवी तथा द वाइल्ड बन्च लगायतका फिल्ममा अभिनय गरेका थिए ।
 
अहिले विश्वमा पोर्न चलचित्रको माग बढी रहेको छ । अहिले विश्वमा बर्षेनी पोर्न चलचित्रबाट मात्रै १५ सय अरब सलर आम्दानी हुने गरेको छ ।

सबैभन्दा बढि कमाइ गर्ने ५ जना पोर्नस्टार:
१. जेना जेम्सन-
२. टेरा प्याटि्रक
३. पिटर नर्थ
४. जेसी जेनी
५. ट्रेसी लर्डस


सुरज सुब्बाले निर्देशन गरेको  फिल्म 'फेसबुक' भदौ १५ गते बाट एकसाथ  नेपालभर प्रदर्शनमा आउने  भएको छ । यस फिल्मको शुटिंग सिंगापुर र काठमान्डौमा सुटिङ गरिएको छ ।
फेसबुकले नेपाली समाजमा पारेको  प्रभावको बारेमा प्रकाश पार्दै निर्माण गरिएको फेसबुकमा राजेश हमाल, झरना थापा, सुवास थापा,  सुमन गैरे,  माटिन खान आदि ले अभिनय गरेका छन्  । सो फिल्ममा संजय लामाको छायाँकन, रोशन श्रेष्ठको द्धन्द तथा सुनिल बर्देवाको संगीत रहेको छ ।
नायिका शुष्मा कार्कीद्वारा अभिनित चलचित्र 'बिन्दास' को पहिलो हट गीतलाई सिनेखबरले Premier गरेको छ । गीतमा नायक सुशान्त कार्कीसँग सुष्माको रोमान्सलाइ रिमझिम पानीमा देखिएको छ । यस फिल्मको डबिंगको काम आजबाट सुरु हुदै छ । यस फिल्मको प्रमुख कहानी आजकलका नया युवायुवती माथि रहेको कुरा यस फिल्मका डिरेक्टर राजु केसीले सिनेखबरलाइ बताए ।
नन्दितालाइ नेपाली संस्कार को कुनै ज्ञान छैन। उनि सिस्को जना चुरोट खान मन लाग्छ किनकि उनि बिदेसमा हुर्केकी आधुनिक केटि हुन् तर वास्तविक दुनियामा भने उनलाई यस्तो गेट अपमा देख्न पाइदैन ।
येही शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र मालतीको भट्टीकी नायिका केसीलाइ हामीले येस्तई लुकमा देख्न पाइनेछ । फिल्ममा उनको नाम सावित्री भए पनि बानि बेहोरा भने सावित्री जस्तो छैन ।उनले यस फिल्ममा घमण्डी केटि को पात्र निर्बाह गरेकी छिन् तर उनि भन्छिन, "म वास्तविक जीवन मा सावित्री नै छु।"

नेपालको राजधानीमा हिजो नेपाली फिल्म ‘सुट’ को शुट सुरु भएको छ । अहिले नेपाली चलचित्रमा सेक्स प्रदान चलचित्रले बजार जमैरहेको बेला सन्देसमुलक र पारिवारिक चलचित्र बनाउन लागेको चलचित्रका निर्देशक विश्व दीप घिमिरेले भने ।


नेपाली चलचित्र दुलहीबाट डेब्यु गरेकी नायिका सुमिना घिमिरे अहिलेकि प्रचलित नायिका हुन् । मुख्यधार  सेक्स भएको फिल्ममा सुमिनाले मजासंग खुलेर अंग प्रदर्शन गरेकी छिन् ।उनको केहि फोटो शुट हेर्दा उनि पनि अहिलेका नया नायिकाजस्तै अंग देखाउने क्रममा आएकी छिन् । बाबुराओ ढकालको निर्देशनमा बन्न लागेको चलचित्रमा उनि नायक धुरब दत्त संग काम गर्दै छिन् । चलचित्र बोर्डले सिनेमाको छायांकन रोक्न आदेश दिए पनि उक्त आदेशलाइ  नमानी चलचित्रको छायांकन सुचारु  गरिरहेका छन् निर्देशक बाबुराओ ढकाल।अब केहि दिनमै चलचित्रको छायांकन पुरा हुने ढकाल ले भने ।
आजकल नेपाली तथा हिन्दि फिल्ममा आइटम डान्सको माग बढेर आएको छ । आइटम डान्स का लागि नायिकाहरु धेरै प्रचलित भए पनि अब पहिलो पटक बलिउडमा साउथ का प्रचलित फिल्म स्टार रज्नीकान्तले १५ करोडमा एउटा आइटम गित शुट गर्ने भएका छन् ।

अमिरले बनाइरहेका यो फिल्ममा रज्नीकान्तले पुरै १५ करोड लिएमा सो आइटम संग अहिले सम्मकै सबै भन्दा महँगो आइटम गित हुनेछ । उक्त आइटम गित फरक फरक देशका ५० भन्दा बढी ठाउमा शुट हुने अमिरले बताए। फिल्म तलाशमा अमिर खान, करिना कपुर, रानी मुखर्जी तथा थुप्रै कलाकार को भूमिका रहनेछ ।














बलिउड फिल्म डर्टी पिक्चर्समा बिध्याले सारि लगाएर चर्चा कमाएपछी धेरै बलिउड नायिकाले तेस्को सिको गरे ।आखिर महिलाहरु सारीमा निकै सेक्सी र राम्रा देखिने गर्छन तर अहिलेको आधुनिक ड्रेसले गर्दा महिलाहरु आधा र प्राय छोटा ड्रेस प्रयोग गरिरहेका छन् । कतिपय फेमस हुन नांगिएका छन् भने कोइ अरु लाई टक्कर दिन ।
                         आजकल नेपाली फिल्मका नायिकाहरुपनी सारीमा निकै सेक्सी देखिन थालेका छन् । अहिले नेपाली नारी मा सारी को महत्व बढेको देख्न पाहिन्छ । 





 




मुम्बई, अन्जाना अन्जानी पछि फेरी रनबिर कपुर र प्रियंका चोपरा फेरी एकसाथ फिल्म बर्फी फिल्ममा देखिने भएका छन् ।यो फिल्मलाई अनुराग बासुले गरेका छन् । यस फिल्ममा रनबिरले बहिरो र लाटोको भूमिका साथै प्रियंकाले Cute केटीको भूमिका निर्बाह गरेका छन् ।


जिस्म 2 का प्रोमो तथा गीतहरु टेलिभिजन च्यान्नलमा आज असार १९ गते मंगलबारबाट जारी










पप गायिका केटि परी सुन्दरताकी खानी हुन् । उनले अंग्रेजी संगीतको छेत्रमा निकै सफलता र नाम बटुलेकी छिन् । क्यानडामा भएको एक कार्यक्रम मा उनले लगाएको कपडाले सबैको ध्यान तान्यो किनकि उनले लगाएको त्यो कपड पारदर्शी थियो ।




डेनमार्कको राजधानी कोपेनहेगनमा गीत गाउँदै प्रचलित पप गायिका म्याडोना

फिल्म बिन्दासमा सुष्मा कार्कीले मजासंग आफ्नो जवानी देखाएकी छिन ।  भदौ ८ गते वाट रिलिज हुन लागेको चलचित्र विन्दासको प्रचार प्रसार निकै जोड तोड संग भैरहेको छ । चलचित्र को बुढासुब्बाले १० लाखमा किनेको 
छ । खासै नाम चलेका कलाकार नभएका यस फिल्म को मा बिक्रि हुनु मा ठुलो आश्चर्य को कुरा हो । सुष्माले दिएको हट सिनका कारण यस फिल्मको महँगो भएको हुनुपर्छ । यो फिल्म मा सेक्स लाइ मुख बिषय बनाइएको छ।













































कसले को संग बिबाह गरेर सौता बने ?? 
१. हेमा मालिनीले धर्मेन्द्रसँग 

२. करिश्मा कपूरले संजय कपूरसँग 

३. लारा दत्तले टेनिस स्टार महेश भूपतिसँग

४. शिल्पा शेट्टीले राज कुन्द्रासँग 

५. महिमा चौधरीले बबी मुखर्जीकीसँग 


६. रविना टण्ठडनले अनिल थडानीसँग


७. शबाना आजमीले जावेद अख्तरसँग

८. जयाप्रदाले श्रीकान्त नाहटाकीसँग

९. श्रीदेवीले बोनी कपूरसँग

१०.स्वर्गीय स्मिता पाटिलले राज बब्बरसँग
केहि समय यता कलिउडमा आइटम गितको माग बढी रहेको छ । आजकलका आइटम गितमा नया नायिका हरुले खुलेर अंग देखाउने हुदा नया नायिकाहरु कलिउडमा थुप्रै आइरहेका छन । रमेश पोखरेलको निर्देशनमा बनेको चलचित्र ‘एक से एक’मा समेत एउटा आइटम गित समाबेश गरिएको पोख्रेल बताउछन । "सल सल पानी" भन्ने भाकामा रहेको गितमा नायिका महिमाले आफ्नो जवानीलाई बियरको साथमा झ्ल्कायेकी छिन् । यो फिल्म असोजमा नेपाल तथा भदौमा युरोप र अस्ट्रेलियामा रिलिज हुनेछ । यो गीतको शुटिन्ग काठमाडौँको एक डान्स बारमा गरिएको छ । यस फिल्ममा सिमरन पोख्रेल, रमेश थापा, दिबेश भण्डारी तथा अन्य थुप्रै नव कलाकार को भूमिका रहनेछ । 



अगस्त 3 मा रिलिज हुन गइरहेको हिन्दि चलचित्र जिस्म २ मा सन्नी लिओनले नाङ्गो सरिर देखाएकी छिन् ।
धेरै बलिउड प्रेमीले यो फिल्मलाई कुरेर बसेका छन् । यस फिल्मले बलिउड प्रेमीको मनमा सेक्सको भावना जगाउने कुरामा २ मत नहोला । यस फिल्मका केहि उत्तेजक तस्बिरहरु रिलिज भएका छन् । 
तस्बिर त एती उत्तेजक भएको फिल्मका दृश्य कस्तो होला ? पोस्टरमा माथिलो भाग नांगै भएकी सन्नी हिरो रणदिप संग सेक्समा लागिपरेकी छिन् । यो तलको फोटो लाइ फिल्मको पोष्टर बनाउने बताइएको छ ।




धेरै टेलिभिजन तथा फिल्म संस्थाले प्रतिबन्ध लगाएको लक फिल्मको आईटम गीतको शब्द भद्धा भएको कमेन्ट गरेतापनि सेन्सर बोर्डले उक्त गीत माथि कुनै प्रतिबन्ध लगाएको छैन ।

श्रावण ५ देखि नेपालको राजधानीमा रिलिज हुन लागेको लक् ले सेन्सरबाट कुना झमेला नाबेहोरेको निर्देशक ऋषि न्यौपानेले बताए ।

 
चलचित्र ATM शुटिन्गको सुरुबाट नै बिबादमा परेको छ । सुटिङको सुरवातबाट नै विवाद मुछिएको ATM को ट्रेलर इन्टरनेटबाट रिलिज भए पछि झन् यो फ्लिमका DIRECTOR र PRODUCER झन् बिबाद मा फसे ।
यो चलचित्रमा बोलिएको भाषा एकदमै अस्लिल र छाडा परको भएकाले चलचित्र बोर्ड ले ब्याण्ड लगाएको छ ।









Newer Posts Older Posts Home
Recent Updates
विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं
Popular Posts
  • गरीब आमाको कारुणिक कथा : परिवार धान्न बच्चा पाउँदै बेच्दै (फोटो फिचरसहित)
  • प्रचण्डले बाँडे राष्ट्रपति र प्रधानमन्त्री, सेनालाई ब्यारेक बाहिर ल्याउने तयारी
  • मृत्यु भइसकेकी महिलाले बच्चा पाएर बिउँझीएपछि..............
  • ६ किलोकी छोरी पाएर बेलायतीले राखिन् रेकर्ड (फोटोफिचर सहित)
  • तिम्ले गर्दा यत्तिको बन्न जानियो, त्यही भएर I Love You Darling भन्न जानियो
  • हुँदाहुँदा वेदव्यास पनि भारतमा जन्मेका हुन् रे !भिडियोसहित
  • हिन्दी फिल्म " Siyaah" हेर्नुहोस् ।
  • विनिमय दर, (Exchange Rate) for 25 February, 2013
  • शिशु जन्मिएपछि कति दिनसम्म यौनसम्पर्क गर्नु हुँदैन ?
  • आजको राशीफल,२०१३ मे ३१
Blog Archive
  • October (5)
  • August (116)
  • July (350)
  • June (740)
  • May (865)
  • April (733)
  • March (887)
  • February (625)
  • January (616)
  • December (132)
  • November (105)
  • October (154)
  • September (10)
  • July (46)
Copyright © 2012. Basnetg.com. All rights reserved.
Home