रिसाएको गोहीले चटकीलाई मार्‍यो, दर्शकहरुबीच हाहाकार र भागदौड

भिडियो डाउनलोड गर्न माथि बक्समा क्लिक गर्नुहोस्।


चीनमा एक युवकले गोहीलाई जिस्क्याउदै दर्शकहरुलाई मनोरञ्जन दिइरहेका थिए । गोही चुपचाप बसेर युवकले जे गरे पनि बेवास्ता गरिरहेको थियो । यसैबीच जब युवकले उसको हात गोहीको मुखमा गुसार्‍यो, गोही रिसाएको रहेछ । गोहीले हात टोक्यो अनि चटकीलाई फनफन्ती घुमाएर बजार्‍यो र मार्‍यो । दर्शकहरु हारगुहार गरे तर के गर्नु ? कसले जोगाउन सक्नु ? अझ डरले दर्शकहरुबीच हाहाकार र भागदौड मच्चियो