बद्री-केदार तीर्थ गएका ४ सय नेपाली सम्पर्कहीन
५ असार काठमाडौ । प्रसिद्ध तीर्थस्थल बद्री केदार तीर्थयात्रामा गएका चारसय भन्दा धेरै नेपाली नागरिक भारतमा अलपत्र परेका छन । उनिहरुको अबस्थावारे परिवार समेत अज्ञात छन ।भतरको उत्तराखण्डमा आएको बाढीका कारण सडकमार्ग अबरुद्ध भएपछि नेपाली तीर्थालु अलपत्र परेका हुन ।
नेपालको विभिन्न स्थानका तीथालु बद्री केदारको दर्शनका लागि यो सिजनमा जाने गरेका छन । भक्तपूर, काभे्र, चितवन, गुल्मी, तहनु लगायतका विभिन्न गाउवाट तीर्थाटनको लागि गएका थिए । पैसा सकिएका कारण उनीहरु अलपत्रमा परेका हुन ।
परराष्ट मन्त्रालयले भने भारतमा अलपत्र परेको तीर्थालुको बिषयमा जानकारी नभएको बताएको छ । बद्री केदार गएका ७५ हजार तर्थिालु अलपत्र परेको भारतीय संचार माध्यमले जनाएका छन । ८० बर्षपछि आजको भीषण बाढीले केदारनाथ मन्दिर बगाएको छ, भने तीर्थालु बस्ने धर्मशाला भत्कीएका छन ।