बाढी पीडितको उद्दारका लागि उडेको हेलिकोप्टर दुर्घटना सुरक्षा अधिकारी सहित ८ को मृत्यु
११ असार, काठमाडौं । भारतको उत्तराखण्डमा बाढी पीडितहरुको उद्दारका लागि उडेको भारतीय वायु सेनाको हेलिकोप्टर मंगलबार साँझ दुर्घटना भएको छ ।
तस्वीरः बीबीसी
हेलिकोप्टरमा रहेको ५ सुरक्षा अधिकारी र ३ सर्वसाधारणको मृत्यु भएको छ । भारतीय वायु सेनाका अनुसार गुप्तकाशी र केदारनाथ हुँदै आएको एमआई १७ हेलिकोप्टर दुर्घटनमा भएको हो ।

तस्वीरः बीबीसी
हेलिकोप्टरमा रहेको ५ सुरक्षा अधिकारी र ३ सर्वसाधारणको मृत्यु भएको छ । भारतीय वायु सेनाका अनुसार गुप्तकाशी र केदारनाथ हुँदै आएको एमआई १७ हेलिकोप्टर दुर्घटनमा भएको हो ।