सैलुनवालाकी तीनवटा गर्लफ्रेण्ड, दुइवटी त अविवाहित नै
५ जेठ,काठमाडौ। पेसा उनको पुरुषको दारी कपाल काट्ने हो, १४ बर्ष देखि काठमाण्डौका सैलुन व्यसायी । तर सैलुन बाहिर उनको पर्सनालिटी भारतीय सिनेमाका नायक को भन्दा कमी छैन । महोत्तरीका ४३ बर्षीय सञ्जय ठाकुर(नाम परिवर्तन),उता तराइमा उनका श्रीमती, दुइ छोरा र छोरी छन ।
अर्काको दारी कपाल मुसार्ने भन्दै हेपिएको सैलुन व्यबसाय चलाएका सञ्जयले बास्तविक जीवनमा भने असिमिति 'आनन्द' लुटिरहेका छन । तीन सन्तानका बाबु बनिसकेका सञ्जयका काठमाण्डौमा तीन तीन वटी गर्लफ्रेण्ड छन, दुइटी त अविवाहित नै ।
श्रीमान विदेशमा भएकी सुनसरीकी एक महिलालाई उनले झण्डै दुइ बर्षदेखी सन्तुष्टि दिदै आएका छन, हप्तै पिच्छे । वानेश्वरमा रहेको सञ्जयकोमा सैलुनमा केस काट्न मात्र आउदैनन केटाहरु, केटी पट्याउने शैली सिक्न आउछन ।
श्रीमान परदेश गएपछि यता यौन प्यासवाट तडपिएकी महिलासँग सहवास गरेर सञ्जयले पहिली गर्लफेण्ड बनाएका थिए । आर्थिक रुपमा राम्रै हैसियत भएकी महिलाले आफूला सन्तुष्ट बनाए वापत मोवाइलमा व्यालेन्स पठाइदिन्थिइन । महिलाका छोरा छोरी स्कुल गएपछि गर्लफेण्ड भेटन सञ्यज पुग्छन ।
पहिली गर्लफेण्डकोमा जादा उनकी अविवाहित साथीलाइ संजयले साइड हानेछन, पछि उनसँगपनि चक्कर चल्यो । यद्यपी दोस्रीसंगको सम्बन्धवारे पहिली गर्लफेण्ड अर्थात दोस्रोकी साथीलाइ खासै थाहा छैन । ‘पहिली जस्तै छैन, दोस्री लोभी छ, कुरा गर्न खोज्ने फोन नगर्ने, खाली मिसकल मार्ने’ कुरा गर्दैगर्दा फेरी मिसकल आयो, सञ्जयले पचास रुपैया रिचार्ज गरेर, ‘भेज-ननभेज’ कुरा गरे ।
तेस्रीसँगको भेटभने अलि फरक हो, दाइको तीन बर्षे छोरोको केस काटन आएकी अल्लारे केटीसंग । बच्चालाइ जिस्काएजस्तो गरेर जिस्काएको अल्लारे केटीलाई पुगिहालेछ,उनि भन्छण् । भोली देखी सैलुन बाहिर आएर चियो गर्न तिर लागि । मैले पनि जिस्काइदिए, एक हप्तामा त काम कुरो सकियो ।
तेस्री भर्खर १२ कक्षाको परिक्षा सकेर बसेकी हुन ।
‘भुक्ने कुकुरले टोक्दैन भनेझै धेरै गफ गर्नेले केटी पट्याउन सक्दैन, नेपाली हेडलाइन्सका प्रतिनिधिसंग उनले भने-केटी पट्याउन केही गर्नुपर्दैन आफै झुम्मिन्छन ।’