अफगानिस्तानमा ११ जना तालिवानी विद्रोही मारिए
अफगानिस्तानमा सरकारी सेना र नेटो सेनाको संयुक्त सुरक्षा फौजले गरेको कारवाहिमा परि ११ जना हतियारधारी तालिवानी विद्रोही मारिएको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEglYzHE6zYfdNEjBuCKsG6FdcF9Z8It_JPCOkPXtIYZ37vv4m9Wrgo_7YUZH708TZQ9x7HysOBvNMnwi5HAAVoolBt-9TjvPi8yTKTWW-MEmjqk21EQG7vNJj9TPS7UYdvR-SL8cFe5Tz1L/s400/afgan.jpg)
यो कुराको थप पुष्टि नेटोसँग आवद्ध अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बलले पनि गरेको छ ।
अफगानिस्तानमा तालिवानी विद्रोहीलाई समाप्त पार्नका लागि नेटो सेना र सरकारी सेनाले संयुक्तरुपमा कारवाहि अघि बढाएका छन् ।
यसैगरी कावुलमा विदेशी सैनिकको गाडीलाई लक्षीत गरी गरिएको आत्मघाति कारबम आक्रमणमा परी छ जना नेटो सेना नौ जना सर्वसाधारणको मृत्यु भएको सिन्ह्वाले जनाएको छ ।
अफगानीस्तानमा सुरक्षा दिइरहेको नेटो सेनाले २०१४ को अन्त्यसम्ममा अफगानिस्तान छोडिसक्ने जनाइएको छ ।