अफगानिस्तानमा ११ जना तालिवानी विद्रोही मारिए
अफगानिस्तानमा सरकारी सेना र नेटो सेनाको संयुक्त सुरक्षा फौजले गरेको कारवाहिमा परि ११ जना हतियारधारी तालिवानी विद्रोही मारिएको सिन्ह्वा समाचार संस्थाले जनाएको छ ।
यो कुराको थप पुष्टि नेटोसँग आवद्ध अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बलले पनि गरेको छ ।
अफगानिस्तानमा तालिवानी विद्रोहीलाई समाप्त पार्नका लागि नेटो सेना र सरकारी सेनाले संयुक्तरुपमा कारवाहि अघि बढाएका छन् ।
यसैगरी कावुलमा विदेशी सैनिकको गाडीलाई लक्षीत गरी गरिएको आत्मघाति कारबम आक्रमणमा परी छ जना नेटो सेना नौ जना सर्वसाधारणको मृत्यु भएको सिन्ह्वाले जनाएको छ ।
अफगानीस्तानमा सुरक्षा दिइरहेको नेटो सेनाले २०१४ को अन्त्यसम्ममा अफगानिस्तान छोडिसक्ने जनाइएको छ ।