रुसी राष्ट्रपतिलाई नाङ्गो छाती देखाउँदै अश्लील नारा (साथमा भिडियो)
ह्यानेभर, चैत २६ (एजेन्सी) जर्मनीमा एक औद्योगिक मेलाको भ्रमणमा आएका रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको विरोधमा केही महिलाले नाङ्गो छाती प्रदर्शन गर्दै अश्लील नाराबाजी गरेका छन्।
राष्ट्रपति पुटिन तथा चान्सलर मर्केल भोक्सवागनका कार्यकारी प्रमुख मार्टिन विन्टरकर्नले कम्पनीका तर्फबाट नयाँ गाडी प्रदर्शन गर्दा राष्ट्रपति पुटिनको विरोधमा चार महिलाले आफ्नो नाङ्गो छाती देखाएर अश्लील नारा लगाए।
प्रदर्शनकारीहरूलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए।
चान्सलर मर्केल तथा राष्ट्रपति पुटिन उत्तर जर्मनीमा आयोजित 'ह्यानोभर मेस'मा भागलिँदै थिए।
यस मेलामा यस वर्षको प्रमुख अतिथि राष्ट्रपति पुटिनलाई बनाइएको थियो।
भिडियो हेर्नुस्-
Source :NagarikNews