बिए एलएलबी स्नातक तह प्रथम वर्षको परीक्षाफल प्रकाशित
काठमाडौं, वैशाख २- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०६९ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिए एलएलबी स्नातक तह प्रथम वर्षको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ। रासस


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं