एकीकृत माओवादी अध्यक्ष प्रचण्डकी कान्छी बुहारी बिना मगर सार्वजानिक
एकीकृत माओवादी अध्यक्ष प्रचण्डकी कान्छी बुहारी बिना मगर सार्वजानिक भएकी छन । माओवादी भातृ संगठन अखिल क्रान्तिकारीकी नेतृ नयाँ तस्विर सहित फेसबुकमा प्रकट भएकी हुन । गतबर्ष प्रकाशसँग भागेपछि सरस्वती क्याम्पसकी स्ववियू सभापति बिना सम्पर्क बाहिर थिइन । कुनै सुन्दरीले जस्तो फेसवुकमा भब्य गगल्स सहितको तस्विर सहित विना प्रकट भएकी हुन । पार्टी कारवाही परेपछि बिना श्रीमान प्रकाश दाहालसँग भारत निर्वासनमा थिइन ।
प्रकाशमाथीको कार्वाही फूकुवा भएसंगै बिनापनि सार्वजानिक भएकी हुन । बिनाले भारतको दार्जिलिङ आसपासको चौपारीमा खिचिएको नयाँ तस्विर फेसबुकमा सार्वजानिक गरेकी छन । पृष्ठभूमिमा एउटा सुविधा सम्पन्न महल र स्कुटी देखिएको छ । बिनाको फोटोमा कमेन्टको ओइरो लागेको छ, कतिपयले राम्रा र कतिपयले नराम्रा सन्देश लेखेका छन । मल्ल विश्णु नाम गरेका उनका फेसवुक साथीले कमेष्ट गरेका छन–‘प्रकाशको कान्छी हो र खड्का जी ? झ्याम्म पुतली छ त हो ।’ कतिपयले बिनाको चस्माको प्रसंशा गरेका छन । प्रकाश माथीको कार्वाही फूकुवा भएपछि उनीमाथी कार्वाही फूकुवा भएको छैन । प्रचण्डलाइ नयाँ नाती दिन बिना ओथारो बसेको आइगुइ पनि पेरिशडाँडा तिर सुन्न लागिएको छ ।



विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं