प्रती एक सेकेण्डमा पोर्न फिल्म हेर्नेको संख्या ३० हजार

अमेरिकी निलो चलचित्र उद्योग (पोर्न इन्डस्ट्री) विश्वको सबैभन्दा ठूलो उद्योग हो । त्यहाँका केही राज्यमा यो धन्दा पूर्ण रुपमा बैध छ ।(पोर्न इन्डस्ट्री) को केही जानकारीलाई हेर्ने हो पत्याउन निकै गाह्रो हुन्छ । सन् २००५ मा बनेको पिराटिस् सबैभन्दा महंगो पोर्न फिल्म हो । जसको कुल बजेट १ मिलियन डलर थियो ।



इन्टरनेटमा २.६ करोड पोर्न वेबसाइट छन, विश्वभरका वेबसाइटका १२ प्रतिशत सामाग्री पोर्न हुन्छ । अमेरिकामा मात्रै रहेक ३९ मिनेटमा एक पोर्न भिडियो बन्छ । विश्वभर रहेक सेकेण्डमा करीब ३० हजार मानिस इन्टरनेटमा पोर्न फिल्म हेर्छन् ।

‘अलटाइम १०’ को सर्वे अनुसार विश्वभरका २० प्रतिशत पुरुष कामकै क्रममा पोर्न भिडियो हेर्छन् । २५ देखि ३३ प्रतिशत महिला इन्टरनेटमा पोर्न फिल्म हेर्न रुचाउछन् । जम्मा २ प्रतिशतले मात्र पैसा तिरेर वेबसाइटमा यस्ता भिडियो हेर्छन् । यो उद्योगमा पुरुषले भन्दा महिलाले बढी पैसा कमाउँछन् । महिला कलाकारहरु एक सीनका लागि ६ सयदेखि १ हजार डलरसम्म लिन्छन् भने पुरुषले १ सय ५० डलरसम्म मात्र पाउछन् ।

अमेरिकामा राजनेताहरु निलो चलचित्र उद्योगका बारेमा खुलेर नबोलेपनि समर्थन गर्छन् । उत्तर कोरिया र इरानमा पोर्न भिडियो बनाउने र त्यसको ब्यापार गर्नेलाई मृत्युदण्ड दिइन्छ । नेपालमा पार्ने भिडियोलाई अबैध मानिइपनि बार्षीक सयौं यस्ता भिडियोहरु सार्बजनीक भइरहेका छन् । सेलिब्रेटीका भिडियोहरुबारे मात्र बजारमा चर्चा चल्ने गरेको छ । तर नेपालमा ब्यबसायीक भन्दा पनि रमाइलोका लागी वा झुक्याएर खिचिएका पार्ने भिडियोहरु आउने गरेका छन् । नेपालका केअही महिलाहरु अमेरिकाको (पोर्न इन्डस्ट्री) मा स्थापित हुन संंघर्ष गरिरहेका खबर यदाकदा सार्वजनीक हुदै गइरहेका छन् । केही नेपाली चलचित्रका नायीकाहरुले यौन उद्धारताका नाममा दिइएको सिन हेर्दा यही सरकारले (पोर्न इन्डस्ट्री)लाई मान्यता दिने हो भने यस्तो चलचित्र खेल्ने महिला र पुरुषको अभाब नहुने जानकारहरु बताउछन् ।