रेसुङ्गा जंगलमा यसरी सल्किएको आगो हेर्नुस् भिडियोसहित
रेसुङ्गा जंगलमा लागेको आगो गत तिन दिनदेखि गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा लागेको आगो सेना प्रहरीको नियनत्रण भन्दा बाहिर गएपछि आज विहानै देखि तम्घास बजार बन्द गरी सबै नागरिक आगो निभाउन रेसुङ्गा उतारिएको छ ।
गुल्मी उद्याोग बाणिज्य संघको आव्हानमा तम्घास वजार बन्द गराई तम्घासका स्थानियहरुलाई रेसुङ्गा उतारिएको हो । बजार सुनसान छ । मानिसहरु घर घरबाट ग्यालेन बाल्टीमा पानी बोकेर जाने क्रम जारी छ । विहानै सहायाक प्रमुख जिल्ला अधिकारी गौरव पन्थी, प्रहरी नायव उपरिक्षक गुरुविष्णु काफ्ले, उद्योग बाणिज्य संघका पदाधिकारीहरुले दर्जनौ सवारी साधनहरुमा सर्वसाधरण बोकेर रेसुङ्गा पुगिसकेका छन । यता प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले सवारीसाधनहरुमा नागरिकहरु रेसुङ्गा पठाउँदै गरेका छन् । सरकारी कर्मचारी, उद्योगी व्यवसायी र स्थानिय सर्वसाधारण यसरी रेसुङ्गाको आगो नियन्त्रमा युद्ध स्तरमा लागेको सम्भवत: यो पहिलो घटना हो ।