अचम्म !!वाइन बाट बनेको ड्रेस; हेर्नुस तस्बिरहरु

अचम्म लाग्न सक्छ तपाइहरुलाई, वाइनबाट पनि ड्रेस तयार हुन्छ भन्दा | २१ औं सताब्दीमा आइपुग्दा प्रविधिले निक्कै प्रगति गरिसकेको छ |

हामीलाइ कपडा बनाउन धागो र सियोको प्रयोग गरेको मात्र थाहा थियो तर अहिले बैज्ञानिकहरुले रक्सि बाट पनि कपडा तयार पारेका छन् |


वेस्ट्रन अस्ट्रेलिया युनिभर्सिटीका बैज्ञानिक हरुले अल्कोहलयुक्त रेड वाइनमा एक ब्याक्टेरिया राखेर सुतीको कपडा जस्तै देखिने ड्रेस तयार पारेका छन् |

बैज्ञानिकहरुले भनेका छन् कि रेड वाइन भन्दा अरु अल्कोहल भएका पेय पदार्थलाइ पनि यसरि ड्रेस बनाउनको लागि प्रयोग गर्न सकिन्छ | लन्डनकी फेशन डिजाइनर सुजैन लि ले यो आविष्कार भबिस्यको फेसनकोको झलक भनेकी छिन् |

हेरौ वाइनबाट बनेका केहि ड्रेसहरु....