ठमेलको होलीमा नेपालीसँगै रमाए पर्यटक (भिडियो)
काठमाडौं, चैत्र १३ । होलीको रौनकमा अन्यत्र जस्तै राजधानीको ठमेल रंगैरंगमा पोतियो । तर, ठमेलको होलीमा रमाउनेहरुमा नेपाली भन्दा विदेशी पर्यटकहरु बढी थिए । ठमेलको रौनकले अब होली हिन्दूहरुको मात्रै पर्व रहेन भन्ने सन्देश दिएको छ ।

