मोडल कर्टेनीको बिकिनीमा प्रेमीको मस्ति (फोटो फिचरसहित)
मोडल कर्टेनी कार्दशियनले आफ्नो प्रेमी स्कट डिसिकसँग समुन्द्रमा मस्ति गरेकी छिन् । छोरीलाई जन्म दिएको ७ महिना पछि कार्दशियनको यस्तो मस्ति देखिएको हो । विकिनीमा देखिएकी कार्दशियन र उनका प्रेमीले चुम्बन गर्दै मस्ति गरेका थिए ।

पारिवारिक भ्रमणमा रहेका यो जोडीले मेक्सीकोमा मस्ति गरेका हुन् ।




पारिवारिक भ्रमणमा रहेका यो जोडीले मेक्सीकोमा मस्ति गरेका हुन् ।





विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं