-प्रमोद खरेल (गायक) तपाईंले बोल्ने सबैभन्दा नराम्रो गाली ? पत्रपत्रिकाजस्तो संवेदनशील अंगमा नराम्रो गाली भन्न सक्दिनँ । एक दिनका लागि रूप परिवर्तन गर्न पाए ? बाघ बनेर जंगलको राजा हुन्छु । चुरोट सेवन गरिरहेको अवस्थामा प्रहरीले पक्रिए ? म चुरोट सेवनै गर्दिनँ । त्यस्तो भइहाले पक्रन आउने प्रहरीलाई नै बाँकी चुरोट तान्न दिन्थेँ । कुनै युवतीले दश वर्षसम्म पनि तपाईंलाई प्रेमप्रस्ताव राख्न छाडिनन् भने ? अर्को १० वर्षसम्म प्रस्ताव अस्वीकार गरिरहन्थेँ । त्यसपछि २० वर्षसम्म पनि विवाह नगरी बसिन् भने चाहिँ सिधै बिहेका लागि ओके † भव्य सभामा सबैले देख्ने गरी तपाईंको कपालबाट जुम्रा कुममा हामफाल्यो भने ? एउटा पूर्वसभासद् कसरी मेरो कुममा टाँसिन आइपुगेछ भन्दै जुम्रालाई मिल्काइदिन्थेँ । पत्नीबाहेक रियल लाइफमा कसैलाई चुम्बन गर्नुभएको छ ? यो गोपनीयताको कुरा हो, भन्दिनँ । स्वप्नदोषको अनुभव कस्तो छ ? १४–१५ वर्षको उमेरमा कुनै युवतीसँग सपनामा सेक्स सम्बन्ध हुन्थ्यो । बिहान ओछ्यानमा आफू एक्लै हुँदा नमज्जा लाग्थ्यो । तपाईंका साथमा अहिले कति नगद छ ? १ सय ५१ रुपियाँ ५१ पैसा । मान्छेले कट्टु किन लगाउँछन् ? संवेदनशील अंगलाई सुरक्षित गर्छ । विवाहपछि पनि श्रीमतीले सेक्स सम्बन्ध राख्न नमाने ? सिधै अर्की भित्र्याइन्छ, यसमा कुनै विमति छैन । साभार:सौर्य दैनिक
"श्रीमतीले सेक्स सम्बन्ध राख्न नमाने अर्की भित्र्याइन्छ" प्रमोद खरेल


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं