अहिले ८ बजे नयाँ ८ जना मन्त्रीको सपथ हुँदै (सपथ खानको नामावलीसहित)
चैत्र ५ – अन्तरिम चुनावी मन्त्रीमण्डलमा अहिले ८ बजेपछि ८ जना मन्त्रीले सपथ लिने भएका छन् ।
यसअघि ३ सदस्यीय मन्त्री परिषदलाई अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले विस्तार गर्न लागेका हुन् ।
अहिले सपथ लिन लागेका नयाँ मन्त्रीहरुमा रामकुमार श्रेष्ठ , माधव पौडेल टेकबहादुर थापा घर्ति, बिध्याधर मल्लिक, उमाकान्त झा, शंकर कोइराला छबिराज पन्त र ऋध्दिबाबा प्रधान रहेको बताइएको छ ।
जसमा रामकुमार श्रेष्ठ एमाओवादी र माधव पौडेल एमाले निकट रहेको स्रोतको दाबी छ । उनीहरुले राष्ट्रपति कार्यालय शीतल निवास सपथ लिदैछन् ।
यसअघि ३ सदस्यीय मन्त्री परिषदलाई अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले विस्तार गर्न लागेका हुन् ।अहिले सपथ लिन लागेका नयाँ मन्त्रीहरुमा रामकुमार श्रेष्ठ , माधव पौडेल टेकबहादुर थापा घर्ति, बिध्याधर मल्लिक, उमाकान्त झा, शंकर कोइराला छबिराज पन्त र ऋध्दिबाबा प्रधान रहेको बताइएको छ ।
जसमा रामकुमार श्रेष्ठ एमाओवादी र माधव पौडेल एमाले निकट रहेको स्रोतको दाबी छ । उनीहरुले राष्ट्रपति कार्यालय शीतल निवास सपथ लिदैछन् ।


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं