भाडाबृद्धिको विरोधमा विद्यार्थी संगठनले आन्दोलन गर्ने
भाडाबृद्धिको विरोधमा ११ विद्यार्थी संगठनको आइतबार बसेको बैठकले ३ दिने दबावमुलक आन्दोलनको घोषणा गरेको हो ।
सार्वजनिक यातायातमा भएको भाडा बृद्धिको विरोद्धमा विपक्षी दलसम्वद्ध ११ विद्यार्थी संगठनले विभिन्न किसीमको आन्दोलनको घोषणा गरेका छन् ।
आन्दोलनको सुरुवात भोलीबाट सुरु हुने जनाईएको छ । जस अनुसार भोलि बिहान क्यापस अगाडी ९ बजे बाट १० बजेसम्म चक्काजाम गर्ने, यातायात मन्त्रीलाई ज्ञापन पत्र बुझाउने र पर्सी दिउस ३ बजे सिटी जुलुस निकाल्ने कार्यक्रम रहेको विद्यार्थीहरुले जनाएका छन् ।
यसैगरी विद्यार्थीहरुले ३० गते विहान ६ बजेदेखि १० बजेको समय सम्म देशभर कुनै पनि भाडाका र सरकारी गाडी गुड्न नदिने जनाएका छन् ।