विनिता बरालको निर्देशकसँग लभ परेपछि …!

विनिता हाबी भएकै कारण सौरभ ढकालले राम्ररी काम गर्न नपाएको पनि ती प्राविधिकको दाबी छ। चैतमा आउने फिल्म सुपरहिट ‘हरर र थि्रलर’ जनरको बनेको छ। तरले भन्दा विनिता र निरञ्जनले प्रेमले चर्चा पाएपछि यो फिल्मका बाँकी कलाकार र प्राविधिक चिन्तित भएका छन्। हावा नचली पात हल्लिँदैन नि भन्ने प्रसंगमा देशान्तरसँग विनिताले भनिन्, ‘निरञ्जनको र मेरो विवाह भएको समेत हल्ला चल्यो। सँगै काम गर्दा मायाप्रेम बस्नु स्वाभाविक नै भए पनि ऊ र मबीच त्यस्तो प्रेमीप्रेमिकाको जस्तो सम्बन्ध छैन।’ निरञ्जनसँग विवाह भएको हल्ला निराधार भएको भन्दै उनीसँग प्रेम न नपरेकाले विवाह नहुने पनि उनले दाबी गरिन्