कसरी मन पराउँछिन् त महिलाले लामो चुम्बन.,हेर्नुहोस्

एक अध्ययनले पुरुषहरुले छिटो छिटो तर छोटो समयको चुम्बन गर्न मन पराउने तर महिलाले भने लामो समयसम्म चुम्बन गर्न मन गर्ने तथ्य पत्ता लगाएको छ । अध्ययन अनुसार युवा युवतीबीच हुने चुम्बन आत्माको मिलन नभै आत्मिक युद्धको रुपमा रहेकेा हुन्छ । शोधकर्ताहरुका अनुसार महिलाहरु चुम्बनलाई पार्टनरसँगको सम्बन्ध दह्रो बनाउनमा प्रयोग गर्न चाहन्छन् जबकी पुरुषहरु चुम्बनलाई अन्तिम अस्त्रको रुपमा प्रयोग गर्छन् ।



अमेरिकाको पेन्सिल्भेनियास्थित एक कलेजका शोधकर्ताहरुले गरेको अध्ययनले महिला र पुरुष दुबैले चुम्बनलाई निकै आत्मिक क्रियाको रुपमा लिने गरेको भएपनि यसको मात्रा तथा दरमा भने भिन्नता देखिएको छ । शोधकर्ताहरुका अनुसार चुम्बन सम्बन्धलाई दीगो बनाउने काममा पनि कामयाबी हुन्छ र कतिपय अवस्थामा चुम्बनकै अनुभुतिका आधारमा महिला वा पुरुषले आफ्ना पार्टनरसँगको सम्बन्धको पुनर्मुल्यांकन गर्छन् ।

अध्ययनले एउटा रोचक कुरा के पनि पत्ता लगाएको छ भने महिलाहरु चुम्बन गर्न नजान्ने वा खराब चुम्बन गर्ने पुरुषसँगको सम्बन्ध तोडन् चाहन्छन् जबकी पुरुषहरु भने राम्ररी चुम्बन गर्न नजान्ने महिलासँग कम्तिमा एक पटक सम्भोग गर्न चाहन्छन् ।



भिडियोसहित हेर्न तल बक्समा क्लिक गर्नुहोस् ।