बियर पिउने महिला वा पुरुषले पहिलो डेट मै सेक्स …
बियर खाने ६० प्रतिशत महिला र पुरुषले पहिलो डेटमा नै सेक्स गर्ने एक अध्ययनले बताएको छ। उक्त अध्ययनकाले यो कुरा साधारण र तेस्रो लिङ्गी व्यक्ति दुबैमा लागु हुने बताएको छ। बियरको चाख लिने महिलामा क्याजुयल सेक्सको इच्छा हुने ओकेक्युपिड डाटाले बताएको छ, उक्त डाटाले पुरुषमा पनि यस्तै हुने बताएको छ। यसका साथसाथै, उक्त अध्ययनले कुनै पनि जोडिहरु लामो समयसम्मको लागि सम्बन्धमा रहिरहने हो कि होइन भन्ने थाहा पाउन तीन सूची बनाएको छ। महिलाको सेक्स प्रतिको चाहना ३० वर्षसम्म अत्यधिक बढ्ने र ३० वर्षको उमेरपछि त्यस्तै अनुपातमा घट्ने बताइएको छ। first-date-romance-with-beer


भिडियोमा हेर्नुहोस् ।


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं