आजको राशिफल, २०६९ फागुन १३ गते आईतबार
आज मिति २०६९ साल फागुन महिनाको १३ गते आईतबार, तदनुसार फ्रव्रुअरी महिनाको २४ तारिख, चतुर्दशी तिथीको राशिफल यस प्रकार छ ।
मेष (चू चे चो ला ली लु ले लो अ)
आज केही शुभ कार्यको योजना बन्ने योग छ । घरमा नसोचेको पाहुना आउने हुँदा घरायसी व्यबहारमा केही तनावको अबस्था आउन सक्दछ । सभा समारोह आदीमा भाग लिने अवसर मिल्नेछ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
नोकारीमा इच्छित स्थाननान्तरण मिल्ने योग बन्ने छ। नयाँ परिचय लाभप्रद रहनेछ। आफ्नो कार्यकुशल्तामा अरु निखर आउनेछ।
मिथुन (का कि कु घ ङ छ के को हा)
ब्याबसायिक कारोवारमा सफलता प्राप्त हुनेछ। चन्द्रको चाल प्रतिकुल हुनेछ। ब्यार्थको झन्झट तथा बाधा आईपर्ने देखिन्छ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
परिवारमा शुभ कार्य सम्पन्न हुनेछ। ग्रह-गोचर शुभ रहनेछ। इच्छित कार्य गर्ने अवसर मिल्नेछ। शुभ कार्यको योजना पूर्ण हुनेछ।
सिंह (मा मि मू मे मो टा टी टु टे)
कानूनी बिबादको बिजयी तपाईंको पक्षमा हुनेछ। ग्रह-गोचरको अनुकुलताले फलप्रद समय आउनेछ। तपाईंको साहस र पराक्रममा बृदि हुनेछ।
कन्या (टो प पी पु ष ण ठ पे मो)
मुद्दाममिलामा बिजयी मिल्नेछ तर केही धन हानी हुने देखिन्छ। चन्द्रको चाल प्रतिकुल हुनेछ, मनोकुल कार्य सम्पन्न हुन किन्नै कठिन देखिन्छ।
तुला (र री रु रे रो ता ती तू ते)
घरायसी परिस्थितीमा केही सुधार आउनेछ। आयको स्रोत मध्यम रहनेछ। दाम्पत्य जीवनमा सुधार हुनेछ। बैबाहिक सुख तथा आनन्द प्राप्त हुनेछ।
वृश्चिक (तो ना नी नू ने नो या यि यु)
आज गरेको कार्यमा मित्रहरुबाट प्रशस्त सहयोग मिल्नेछ तर आफ्नो क्रोध तथा अहंम भावनालाई परै राख्नु पर्ने देखिन्छ।आर्थिक समस्याले पिरोल्ने देखिन्छ। कानूनी झन्झटबाट मुक्ती मिल्नेछ।
धनु (य यो भा भी भू ध फा ढ भे)
आज अचानक तपाईंको भाग्यदय हुने देखिन्छ। आर्थिक लाभ पनि राम्रै सँग हुनेछ। समयले हरेक कुरामा साथ दिने देखिन्छ। मौकाको फाईदा उठाउनु होला। कार्यभार तथा पराक्रम बढ्ने देखिन्छ।
मकर (जो जा जी खी खू खे खो गा गी)
पारिवारिक आवश्यकताको पुर्ती हुनेछ। कृषि क्षेत्रबाट प्रशस्त लाभ मिल्नेछ। कार्यस्थलमा समय मध्यम रहनेछ। मान-सम्मानमा बृदि हुनेछ।
कुम्भ (गू गे गो सा सी सु से सो द)
समय एकदम अनुकुल रहेको देखिन्छ। रहन सहन , खानपानमा सुख मिल्नेछ। बिशेष कार्य सम्पन्न गर्ने अवसर मिल्नेछ। घर परिवारमा सुख बढ्नेछ।
मीन (दि दू थ भ ञ दे दो चा ची)
परिवारमा कुनै शुभ कार्य सम्पन्न हुनेछ। दाम्पत्य जीवनमा सुख शान्ती आउनेछ भने बिग्रेको काम पनि बन्ने छ। ग्रह-गोचरको स्थिती शुभ रहनेछ। आज २०६९ साल माघ महिनाको ६ गते शनिबार, तदनुसार जनावरी महिनाको १९ तारिख अष्टमी तिथीको राशिफल यस प्रकार छ ।
मेष (चू चे चो ला ली लु ले लो अ)
कुनै पनि नयाँ काम थालनि गर्न समय निक्कै अनुकुल देखिन्छ। मनमा खुशी बढ्नेछ। जीवनसाथीको स्वास्थ्यमा केही गडबडी आउने देखिन्छ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
आज तपाईंको कार्यको सर्बत्र प्रशन्सा हुनेछ। बैचारिक मतभेद वा तनाब दुर हुनेछ। अनायसै धन लाभ हुनेछ। परिवारमा मान-सम्मान मिल्नेछ।
मिथुन (का कि कु घ ङ छ के को हा)
सफलताको लागि आज तपाईंले निक्कै मेहनत गर्नुपर्ने छ। नसोचेको कार्य पूर्ण हुनेछ।कुनै पुरानो मित्र सँग भेटघाट हुनेछ। ब्यापारिक लेनदेनमा कार्यमा लाभ हुनेछ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
मानसिक दबावले सताउनेछ। सन्तान सम्बन्धी कार्यको चिन्ता बढ्नेछ। आज सन्तान प्रती क्रोध गर्नु उचित देखिदैन। शरीरमा केही आलस्यपन आउनेछ।
सिंह (मा मि मू मे मो टा टी टु टे)
कार्यस्थलमा नयाँ योजना कार्यञ्वायन हुनेछ। लाभदायी योजना हात लाग्नेछ। बिशिस्ट ब्याक्तीको विश्वाश जीत्न सफल हुनेछ।
कन्या (टो प पी पु ष ण ठ पे मो)
आज तपाईं माथि निराश तथा आलस्यले बिजयी गर्ने देखिन्छ। मनमा अशान्ती आउने देखिन्छ। आज शत्रु पक्षले निक्कै हानी पुराउने देखिन्छ।
तुला (र री रु रे रो ता ती तू ते)
समस्याहरु दुर भएर जानेछ भने लाभ गर्ने अवसर पर्याप्त मिल्नेछ। निक्कै प्रगतिकारक समय देखिन्छ। कार्यकुशल्तामा गती आउनेछ। पद एंव प्रतिस्ठा प्राप्त हुनेछ।
वृश्चिक (तो ना नी नू ने नो या यि यु)

सामाजिक प्रतिस्ठा बढ्नेछ। दिर्घकालिन योजना हात पर्ने योग देखिन्छ। प्रतिष्ठित ब्याक्ती सँगको सम्बन्ध बढ्नेछ। आलस्य तथा बिरोधिबाट बचेँर रहनु होला ।
धनु (य यो भा भी भू ध फा ढ भे)
शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। ब्यापारिक् क्षेत्रमा राम्रो सफलता हात लाग्नेछ। बैबाहिक चर्चा सफल रहनेछ। आफ्नो बोली माथि नियन्त्रण गर्नु पर्ने देखिन्छ।
मकर (जो जा जी खी खू खे खो गा गी)
पहिला गरेको कार्यको फल मिल्ने देखिक्न्ह्ह। ब्यापार ब्यवसाय क्षेत्रमा लाभको योग बन्ने छ। बिपरित हालतमा परिवारको सहयोगले कार्यले पूर्णता पाउने छ।
कुम्भ (गू गे गो सा सी सु से सो द)
ब्यापक सोच मनमा आउने हुँदा लाभप्रद समयको निर्माण हुनेछ। परिश्रम, लगनशिल तथा सहयोगि भावनाले गर्दा समाजमा राम्रै स्थान हासिल हुनेछ। सवारि साधन सावधनी पुर्वक चलाऊनु होला।
मीन (दि दू थ भ ञ दे दो चा ची)
कार्यस्थलमा शाहअकर्मी मित्रहरुबाट भरपुर सहयोग मिल्नेछ। धन तथा सुख-साधनमा बृदि हुनेछ। राजनितिक कार्य प्रती रुझान बढ्नेछ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं