२ वटा यौनी भएकि तरुनिलाई ब्लु फ्लिम खेल्न १ मिलियन डलरको प्रस्ताब !

एजेन्सी । दुईवटा यौनी भएकी बेलायतकी हेजल जोन्सको ब्लुफिल्ममा माग ह्वात्तै बढेको छ । बेलायती पत्रि तर जोन्सले भने त्यसलाई अस्वीकार गरिदिएकी छिन । अमेरिकामा ब्लु फिल्म बनाउंदै आएको विविड इन्टरटेन्मेन्टले हेजललाई उक्त प्रस्ताव गरेको पत्रिकाले उल्लेख गरेको छ ।का ‘द सन’ का अनुसार हेजललाई १ मिलियन डलर लिएर ब्लुफिल्ममा खेल्न प्रस्ताव गरिएको छ । चिकित्सकहरुका अनुसार महिलाको दुइवटा गुप्ताङ हुने घटना अत्यन्तै दुर्लभ घटनामा पर्दछ । भ्रुणको विकासका क्रममा पाठेघरको पूर्ण विकास नहुँदै योनीमा थप झिल्लीको विकास भएपछि दुईवटा योनीको विकास हुने भनाइ छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस्