सन्नी लियोनीले बाथरुममै गराइन फोटोशुट..(फोटो फिचर)

क्यानडाकी पर्नस्टारबाट बलिउड चलचित्रमा नायीका बनेकी पर्नस्टार सन्नी लियोनीले बाथरुममै हट तस्विर खिचाएकी छिन् । चलचित्र जिस्म-२ बाट बलिउडमा पाइला टेकेकी सन्नी रागिनि एमएमस-२ नामक चलचित्रमा काम गर्दैछिन् । तर बलिउडमा हिट रहन पनि चर्चा सेलाउन नहुने राम्ररी बुझेकी सन्नी केही न केही गरेर मिडियामा छाउन भने सफल छिन्। सन्नीले बिकिनीमा बाथरुम भित्र फोटोशुट गराएकी हुन्। तस्विरमा हेरौ सन्नीको बाथरुम फोटोसुट..



भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।