मंगल ग्रहका सुन्दर तस्वीर (फोटोफिचर सहित)

यी हिउँले भरिएका सुन्दर दरारहरु हेर्दा मंगल ग्रहमा पनि अहिले हामीकहाँ जस्तै जाडो मौसम पो छ की भन्ने लाग्छ । हो, नासाको एक अन्तरीक्षयानले मंगल ग्रहका निकै सुन्दर तस्वीर खिच्न सफल भएको छ । यो रातो ग्रहमा कार्वन डाइअक्साइड जमेका हिउँका ढिक्काहरु सहितका दरार मंगलको उत्तरी क्षेत्रका हुन् । हेरौँ मंगलका यी सुन्दर दृश्य