असार २९ बाट तिन नेपाली चलचित्रले बजार कब्जा
यही असार २९ बाट तिन नेपाली चलचित्रले बजार कब्जा गर्नेछन । ति चलचित्रहरु हुन् : मालतीको भट्टी, तँ त सारै सप्रीस नि बद्रि र लक ।
चलचित्र मालतीको भट्टीलाई निर्माता प्रदिप उदयले बनाएका हुन् भने निर्देशन गणेश देभ पाण्डे ले गरेका छन भने चलचित्रमा संगीत भने नया संगीतकार काली प्रसाद बास्कोटाले दिएका छन् । मालतीको भट्टीमा भट्टी साहुनिको रुपमा नायिका रेखा थापाले अभिनय गरेकी छिन् । मालतीको भट्टीले डुब्न लागेको रेखाको अस्तित्वलाइ माथि लान्छ या अझ तल लान्छ त्यो हेर्न त केहि छिन् कुर्ने पर्छ । रेखासंगै अर्की नायिकाको रुपमा नन्दिता केसी पनि देखिएकी छिन् । नन्दिता यो चलचित्रमा ओझ्योलमै देखिन्छिन। चलचित्रको नाम बाटै यो चलचित्र नारी प्रदान हो भनी झल्काउछ त्येही पनि नायक जीवन लुइंटेल एक मात्र पुरुष कलाकारको रुपमा देखिएका छन् ।
यति बेला पनि रेखा र जीवनको जोडी राम्रो संगै जमिरहेको छ । रेखा, जीवन र नन्दिताका अलावा यसमा थुप्रै अन्य हाँस्य कलाकार ले अभिनय गरेका छन् ।
अर्को चलचित्र हो तँ त सारै सप्रीस नि बद्रि । यस चलचित्रका मुख्य नायक हुन् जय किशन बस्नेत । केहि समय अघि सेन्सरको झमेलामा परेको चलचित्रलाइ सेन्सर बोर्डले केहि सम्बाद हटाउने भन्दै Certiicate दिएको छ । यो चलचित्र बद्रि नाम गरेका सबैले फ्री मा हेर्न पाउनेछन भने लक् 29 असर काठमाडौँ बाहिर लाग्नेछ ।