नेपाली लास्टै कमेडी गीत by धुर्मुसे & सुन्तलि

आज बाह्र (१२) बुंदे सहमति तोडिदेउ प्रचण्ड, फेरी बन्दुक पडकाउन मन लाग्यो । हिजो बाह्र बर्ष जाहाँ खाईयो खेलियो, उतै फर्किन मन लाग्यो, फेरि ड्याम ड्याम बम हान्न मन लाग्यो