बाटुली हराइछे फोनमा जोबन साटेर,कमेडी (भिडियोसहित)
नेपालमा मोबाइलको गलत प्रयोग हुन थाल्यो, स्वास्नी पोइला सुइकियेर धनि माइलो रुन थाल्यो परदेश बसी कमाएको सम्पत्ति नै धोस्त भयो काम परेर फोन लाउदा साला नेटवर्क बेस्त भयो बाटुली हरैछ फोनमा जोबन साटेर, सातै डाडा काटेर !!
पुरा भिडियो हेर्नुहोस् ।


