बिन्दासमा सुष्माको बोल्ड अवतार
भदौ ८ मा रिलिज हुने चलचित्र बिन्दासमा सुष्मा कार्कीलाई निकै नै बोल्ड अवतार मा देख्न पाइने भएको छ ।
यस फिल्मको प्रोमो केहि दिन अघि मात्रै सार्बजनिक गरिएको थियो । यस फिल्ममा सुष्मालाइ पानीले भिजेको दृश्यमा निकै कलात्मक ढंगले प्रस्तुत गरिएको छ।

बिन्दास फिल्मको गीत >>>