''सुन्तलीले गरिन् आत्महत्या''
असार, २१ काठमाडौँ - नुवाकोट जिल्ला ओखरपौवा–३ घर भएका रामबहादुर तामाङकी १८ बर्षीया श्रीमती सुन्तली तामाङको बिष सेवनबाट मृत्यु भएको छ । बिष सेवनवाट अचेत भएकी उनको काठमाडौको जनमैत्री अस्पतालमा मृत्यु भएको हो ।''
उनलाई आज बिहान ७ बजे आफ्नै घरमा नोभान नामक बिषादी सेवन गरी असक्त भएको अवस्थामा फेला पारिएपछि उपचारको लागि जनमैत्री अस्पताल बालाजु लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ''
उनलाई आज बिहान ७ बजे आफ्नै घरमा नोभान नामक बिषादी सेवन गरी असक्त भएको अवस्थामा फेला पारिएपछि उपचारको लागि जनमैत्री अस्पताल बालाजु लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ''


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं