बी.ए. पास –भारतकै सबैभन्दा कामुक फिल्म (ट्रेलर सहित)
बलिउडमा आफ्नो रिलीज भन्दा पहिलेनै प्रसिद्ध भैसकेको नयाँ कामोत्तेजक फिल्म ‘बीए पास’ ले विभिन्न फिल्म समारोहहरूमा कयौं पुरस्कारहरू आफ्नो नाम गरिसकेको छ ।
अजय बहलद्वारा निर्देशित र ‘चक दे इन्डिया’ फेम शिल्पा शुक्ला अभिनित यस फिल्मलाइ भारतमा अहिले सम्म बनेको सबैभन्दा कामुक फिल्म भएको बताइन्छ ।
हुन त भारतमा कयौ कामोत्तेजक फिल्महरू बनिसकेका छन, तर केही फिल्म रिलीज पछि तिव्र विरोध भएका कारण रोक लगाइए, केही फ्लपनै भए भने केही त रिलिजनै हुन सकेनन । भारतमा पूणर्तः सेक्स अथवा यौन सम्बन्धहरूलाइ लिएर फिल्म बनाउन प्रायः निर्माता हुन वा निर्देशक दुबै डराउँदछन । तर पनि हलिउड होस वा बलिउड जहाँपनि सेक्स फिल्मलाइ बनाउनका लागी भने नयाँ हुन वा प्रसिद्ध फिल्म निर्देशकनै हुन निकै आतुर हुने गर्दछन ।
यो फिल्म प्रसिद्ध लेखक मोहन सिक्काको सन २०१० मा प्रकाशित लघु कथा संग्रह ‘देल्ही नायर’ बाट लिइएको कथा ‘द रेलवे अन्टी’ मा आधारित रहेको छ । अजय बहल यस कथाबाट यति प्रभावित भए कि उनले कथामा आधारित फिल्म ‘बीए पास’ बनाउने निर्णय लिए । यस फिल्ममा ‘चक दे इन्डिया’ की शिल्पा शुक्लाले मुख्य भूमिका निभाएकी छन । शिल्पाले चक दे मा एक घमण्डी र जिद्दी हकी प्लेयरको भूमिकामा रहेर आफ्नो दमदार अभिनयबाट सबैलाइ प्रभावित गरिसकेकी छन । धेरै दिन पर्दाबाट टाढा रहेकी शिल्पा अब अजय बहलको फिल्ममा बोल्ड भूमिका गरिरहेकी छन ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं