आकाशमा लाग्ने बादल जापानको सडकमा ओर्लियो !
असार २१, अरू दिनहरू जस्तै त्यसदिन पनि मानिसहरू अफिसका लागी घरबाट निस्किए । तर अचानक बाटोमा माथि माथि लाग्ने बादलहरू जमिनमा देखेर मानिसहरू आश्चर्यमा पर्दै डराउन थाले । मानिसहरूले बादल त अहिले सम्म आकासमा देखेका थिए ।

उनीहरू एकदम अप्रत्यासित रूपमा आफ्नो अगाडी बादल देखेर डराउन थाले । मानिसहरूले शायद यो अचानक मौसममा परिवर्तनका कारण यस्तो भएको हुन सक्ने अनुमान गरे । जस यसको बास्तबिक कारण मानिसहरूले थाहा पाए उनीहरू अचम्मित भएका थिए ।
जापानको टोकियोमा २ दिन अघि यस्तै घटना भएको छ । मानिसहरू जब बिहान अफिसका लागी निस्किए त्यतिबेला सड्कमा बादल लागेको थियो । मानिसहरू डराएर सोध्न थालेकी किन यस्तो भयो भनेर । अचानक मौसम परिवर्तनले यस्तो भएको सबैले अनुमान गरे ।
बास्तबमा उक्त बस्तु बादल थिएन, त्यहाँ स्थित एक सुमितोमो शिओदोम नामको १३ तल्ले भवनमा रहेको एउटा अफिसका कर्मचारीहरूले आफ्नो अफिसबाट ४० लिटर सर्फको घोललाइ नालिमा बगाइदिएका थिए । रात सम्म उक्त सर्फले धेरै फिँज बनाएको थियो । जुन फिँज सड्क भर फैलियो । यहि फिँजलाइ मानिसहरूले बादल जस्तै देखेका थिए ।
मानिसहरूले यस अघि यस प्रकारको घटना न त देखेका थिए, न त सुनेका नै थिए । त्यसैले उनीहरू यसलाइ बादल सम्झेर डराएका थिए । प्रहरी तथा सफाई कर्मचारीहरूले जब यस कुराको बास्तबिकता बताएका थिए, मानिसहरू ढुक्क देखिन्थे । सफाई कर्मचारिहरूलाइ उक्त फिँज सफा गर्न पुरै रातभर सम्म लागेको थियो ।

विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं