काबुलमा भएको कार बम आक्रमणमा ४ नेपाली सहित १० जनाको मृत्यु

काठमाडौं, १८ असार । अफगानस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा ४ नेपाली सहित ६ जनाको मृत्यु भएको छ । तालिवानीले सोमबार गरेको आत्मघाती कार बम आक्रमणमा उनीहरुको मृत्यु भएको हो ।
कालुलमा ४ नेपाली सुरक्षागार्डको भृत्यु भएको काबुलका प्रहरी प्रमुख मोहम्मद अयुव सलङ्गाईलाई उद्धृत गर्दै न्यूयोर्क टाईम्सले जनाएको छ । अहिले उनीहरुको परिचय खुल्न सकेको छैन ।


विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं