जोखिमको हद हुन्छ !!! खोइ त !!!हाम्रा सरकारहरु कता सुतेका छन् त !!! हेर्नुहोस् !!!!!
जाजरकोटको गर्खाकोट गाविस वडा ९ वुदीडाडास्थित छिर्क खोलामा रहेको पुल जीर्ण अवस्था रहेको छ अहिलेसम्म कसैको पनि मर्मततर्फ ध्यान दिन सकेका छैनन् यो पुल तरेर स्थानीयहरु घास,दाउरालगायत दैनिक काम यही बाटो भएर गरिरहेका छन । भने विद्यार्थीहरु विद्यालय यही पुल भएर जाने गर्दछन ।
भिडियोसहित हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।