उत्तराखण्डबाट फर्केका नेपालीहरु भन्छन–‘मृत्युलाई जितेर आयौं’(भिडियोसहित)



भारतको उत्तराखण्डमा गएको बाढी पहिरोमा फसेका सयौं नेपाली नेपालगञ्ज र कञ्चनपुरको सीमावर्ती नाका हुँदै नेपाल फर्किरहेका छन्