बोर्डफष्ट डा. बावुरामको ‘टङ स्लीप’ भएपछि
५ असार काठमाडौ । पत्रकार ऋषि धमलाले नयाँ पत्रिका संगको एक अन्तरवार्ताका क्रममा आफूले कानूनमा ‘आइएल’ पढन किताव किनिसकेको बताउँदा गफाडीहरुलाइ एकहप्ता हास्ने खुराक भएको थियो । किनभने नेपाल ल क्याम्पसमा आइएल पढाइ हुन छाडेको दशक भन्दा बढि भइसक्र्यो ।
तर बिद्वान कहलिएका ०२६ सालको एसएलसीका बोर्डफष्ट बाबुरामले बोलेको कुराले शिक्षा विटमा हास्ने खुराक मिल्यो, जब बावुरामले ‘केमेष्ट्रिमा एमए’ गरेको प्रसंग निकाले ।
अखिल क्रान्तिकारीले एसएलसीको नजिता सम्बन्धमा राष्टिय नाचघर जमलमा आयोजना गरेको अन्तरक्रिर्या कार्यक्रममा बोल्ने क्रममा बावुरामको ‘टङ स्लीप’ खाएको हो ।गाएक प्रमोद खरेलले केमेष्ट्रिमा एमएस्सी गरेका भन्नखोजेका बावुरामले पटक पटक ‘एमए’ भनेका थिए । शिक्षा पत्रकार संजालका अध्यक्ष प्रकृति अधिकारीले टिप्पणी गरेका छन–‘केमेष्टीमा एमए हुन्छ भन्ने डा सापको सर्टिफिकेट छानबिन गर्नुपर्यो ।’