जेसिकाले छातिबाटै दिइन् धोकेबाज ब्वायफ्रेण्डलाई जवाफ
ब्वायफ्रेण्ड टोपलेर एक वर्षसम्म मज्जा लुटेको केटाले धोका दिएपछि मोडेल जेसिका राइट दुखी नबन्ने कुरै भएन । धोकेबाज ब्वायफ्रेण्ड रिकी रेमेन्टले मस्ती गर्नुसम्म गरे र अन्त्यमा आफुले मजाक मात्र गरेको भन्दै जेसिकालाई धोका दिए ।
धोकेबाज रिकीलाई गतिलो जवाफ दिन २७ वर्षे जेसिकाले टिसर्ट रोजेकी छिन् । रिकीलाई चेतावनीयुक्त सन्देस लेखिएको टिसर्टमा लेखिएको छ ‘उसको बोलावटलाई बेवास्ता गर्दैछु’ ।

धोकेबाज रिकीलाई गतिलो जवाफ दिन २७ वर्षे जेसिकाले टिसर्ट रोजेकी छिन् । रिकीलाई चेतावनीयुक्त सन्देस लेखिएको टिसर्टमा लेखिएको छ ‘उसको बोलावटलाई बेवास्ता गर्दैछु’ ।



विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं