आँफैले खिचेको तस्बिर आफ्नै मृत्युको कारण बन्यो..हेर्नुस् त!!
एक तस्विर हजार शब्दको बयान गर्न सक्षम हुन्छ तर कुनै तस्विर यस्ता हुन्छन् जुन देख्नेहरु आत्मैदेखि दुखि नभई सुखै पाउँदैनन्।...
ल हेर्नुस त यो तस्बिर राम्ररी । चरम राजनैतिक सकट र जातिय युदले जर्जर भएको देशमा खान नपाएर मृत्यु कुरेर बसेको बालक र बालक मरेपछी खाउला भनेर परखिरहेको गिद्द..... कती कारुणिक दृश्य छ हैन त ? ? ?
यो तस्विरलाई अवार्ड मिलेपछि यसको फोटोग्राफरले आत्महत्या गरे। अफ्रिकामा कुपोषणको शिकार बच्चा मर्ने क्षणको पर्खाईमा छ यो गिद्द। यस तस्विरले पश्चिमी देशमा हलचल ल्याईदिएको थियो।...
यस्तै बन्द हडताल र राजनैतीक अस्थिरता चल्दै जाने हो भने के थाहा हामी पनि एस्तै अवस्थामा पुग्ने हो कि ......??

बच्चा मर्ने क्षण पर्खँदै गिद्द...भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस्।
ल हेर्नुस त यो तस्बिर राम्ररी । चरम राजनैतिक सकट र जातिय युदले जर्जर भएको देशमा खान नपाएर मृत्यु कुरेर बसेको बालक र बालक मरेपछी खाउला भनेर परखिरहेको गिद्द..... कती कारुणिक दृश्य छ हैन त ? ? ?
यो तस्विरलाई अवार्ड मिलेपछि यसको फोटोग्राफरले आत्महत्या गरे। अफ्रिकामा कुपोषणको शिकार बच्चा मर्ने क्षणको पर्खाईमा छ यो गिद्द। यस तस्विरले पश्चिमी देशमा हलचल ल्याईदिएको थियो।...
यस्तै बन्द हडताल र राजनैतीक अस्थिरता चल्दै जाने हो भने के थाहा हामी पनि एस्तै अवस्थामा पुग्ने हो कि ......??



विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं