रुकुममा ५ रेक्टर स्केलको भूकम्प, काठमाडौमा पनि झड्का
१४ असार, काठमाडौ । राजधानी काठमाडौ उपत्यका लगायत मुलुकका विभिन्न भागमा भुकम्पको झड्का महसुश गरिएको छ ।
सल्यानलाई केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको अमेरिकीको युएसजिएसले जनाएको छ । युएसजिएसका अनुसार उक्त भूकम्प ५ रेक्टर स्केलको रहेको छ । अपरान्ह ४ बजेर ३१ मिनेटमा झण्डै २५ सेकेण्ड भुकम्पको झड्का महसुश गरिएको थियो ।
यता नेपालको भूकम्प मापन केन्द्रले भने रूकुमकोट आसपास केन्द्रविन्दु बनाएर ५ दशमलव ५ रेक्टर स्केलको भुकम्प गएको जनाएको छ । भुकम्पको धक्का, सल्यान, दाङ, रुपन्देही लगायत नेपालका धेरै स्थानमा महसुस गरिएको छ ।उक्त भूकम्पको गहिराई १० किलोमिटर रहेको युएसजिएसले जनाएको छ ।nepaliheadlines