अमेरिकामा भयो हावा-सम्भोग प्रतियोगिता (फोटोफिचर सहित)
प्रतियोगिता पनि कस्ता कस्ता ? सुन्दा पनि लाजै लाग्ने । अमेरिकाको न्यूयोर्कमा हालै यस्तै लाजमर्दो प्रतियोगिता भएको छ । म्यानहटनस्थित कटिङ रुपममा हालै एयर सेक्स च्याम्पियनसीप अर्थात् हावा सम्भोग प्रतियोगिता सम्पन्न भएको छ ।
वर्षेनी आयोजना हुने यो प्रतियोगिता यो चौथो हो । प्रतियोगितामा सहभागीहरुले एक्लै काल्पनिक यौन अभिनय गरे । कसैले सम्भोगमा लिप्त भएको र चरम उत्तेजना आएको अभिनय गरे भने कसैले मुख मैथुनको अभिनय गरे ।
यो प्रतियोगिता व्यंगकार क्रिस टि्रउले आयोजना गरेका हुन् । प्रतियोगीहरु महिला र पुरुष दुबै थिए । उनीहरु एक एक गर्दै स्टेजमा आए र उपस्थित दर्शकको अगाडि सम्भोगमा लिप्त भएको र चरम आनन्द प्राप्त गरेको हाउभाउ देखाए ।

हावा सम्भोग प्रतियोगितामा जाम आउन पहिलो भइन् । उनले स्टेजमा निकै संवेदनशील यौनिक कला देखाइन् । आफ्नो मरेको लोग्नेलाई यौन शक्तिबाट ब्युँताउनका लागि उसको लिंगलाई आफ्नो दाँतले विस्तारै टोकेको अभिनय उनले गरेकी थिइन् ।

भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्।