''सञ्जय दत्त जेल पछि अर्का बलिउडका हस्ति सलमान खान(भिडियो सहीत)''
''बलिउड फिल्मका नायकहरु एकपछि अर्को गर्दै जेल पर्न थालेका छन् । सञ्जय दत्त जेल परेको केही समयपछि अर्का बलिउड नायक सलमान खान १० वर्ष जेल जान सक्ने भएका छन् ।''
‘ ‘सन् २००२ मा सलमान खानले चलाएको ल्यान्ड क्रुजर गाडीले मुम्वईको सडकमा सुतिरहेका ५ जना सडक बालबालिकाहरुलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट एकजनाको मृत्यु अन्य चार जना घाईते भएका थिए ।
‘ ‘सलमान खानको उक्त मुद्दा अब सेसन कोर्टमा जाने भएको छ । मुद्दा सलमान खानले हारेको खण्डमा उनलाई १० बर्ष कैद हुनेछ । ‘ ‘सलमान खानको लागि जेल कुनै अनौठो कुरा होइन् ।''
सन् २००७ सालमा पनि एक लोपोन्मुख जनाबर शिकार गरेको आरोपमा उनलाई जेल सजाय सुनाइएको थियो । ‘ ‘सलमान खान अहिले बक्स अफिसमा सबैभन्दा बढी चलेका नायकका रुपमा गनिन्छन् । अहिले आएका उनका चलचित्रहरुले राम्रो व्यापार गरिरहेका छन् । केही समयअगाडी आएको फिल्म दबंग २ ले २०० करोड भारु भन्दा बढी रकम उठाएको थियो ।
'
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhywcgqJOgXp0Z0jrF4AC_zGyz_L39gK0P8tzHHK16ytw_DyAmpCxiEGSiwKrPGt8pwo4LbdeV5vfgvhbziEG-fBk1W6ED7KEYluNd-Hnxodal2-AD0UoE_QSeB0dyrpbgl9zc0C59NApYQ/s640/SALMAN.jpg)